काठमाडौं । आज बिहीबार साँझ प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठक सकिएको छ । बहुप्रतिक्षित आजको मन्त्रिपरिषद् बैठकले महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएतापनि किन कुनै निर्णय गर्न सकेन भन्ने जिज्ञाषा बढेको छ । सञ्चारमन्त्री पार्वत गुरुङका अनुसार आजको बैठक नियमित