१ फाल्गुन २०८२, शुक्रबार

Tag: प्रधानमन्त्रीको अडान

गृहमन्त्रीले राजीनामा दिनु नपर्ने बालुवाटार बैठकमा प्रधानमन्त्रीको अडान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनु नपर्ने बताएका छन् । आज बुधबार बालुवाटारमा कांग्रेस सभापति शेरबहादुर देउवासहितको भेटवार्तामा ओलीले गृहमन्त्री लेखकले राजीनामा दिन आवश्यक नरहेको बताएका हुन् । बालुवाटारमा कांग्रेसका शीर्ष नेतृत्वसहित प्रधानमन्त्री ओलीसँगको छलफलले