१९ असार २०८१, बुधबार

Tag: प्रदेश–१ को प्रदेशसभा

प्रदेशसभा बैठकमा लेटाङ घटनाको चर्चा, संलग्नलाई कारबाही गर्न सांसदको माग

विराटनगर । प्रदेश–१ को प्रदेशसभा आजको बैठकमा सांसदले लेटाङ घटनामा संलग्नलाई कडा कारबाही गर्न माग गरेका छन् । बैठकको शून्य समयमा बोल्दै कांग्रेस सांसद सन्जाकुमारी दनुवारले लेटाङको घटनामा १४ वर्षीया बालिका पीडित भएको र एक सुरक्षाकर्मीको अनाहकमा हत्या भएको भन्दै