३ असार २०८१, आइतबार

Tag: प्रदेश सरकारको साझेदारी

गण्डकीमा ‘प्रदेश सरकारको साझेदारी : बाँझो रहन्न खेतबारी’

गण्डकी । गण्डकी प्रदेश सरकारले ‘प्रदेश सरकारको साझेदारी : बाँझो रहन्न खेतबारी’ अभियान सञ्चालन गर्ने भएको छ । गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रममा बाँझो जग्गालाई उपयोगमा ल्याई उत्पादन वृद्धि गर्न हावापानी, भौगोलिक उपयुक्तता र