१४ चैत्र २०८१, बिहीबार

Tag: प्रदेश र स्थानीय सरकार

प्रदेश र स्थानीय सरकारलाई सबल बनाउनुपर्नेमा सभामुख घिमिरेको जोड

ललितपुर । सभामुख देवराज घिमिरेले सङ्घीयता कार्यान्वयनको यात्रामा निरन्तर बहस र संवाद अपरिहार्य भएको बताएका छन् । प्रदेश सुशासन केन्द्र बागमतीद्वारा ललितपुरमा आयोजित ‘सङ्घीयता सवलीकरणमा प्रदेश तथा स्थानीय तहका सवाल’ विषयक छलफलमा सभामुखले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था अपनाएपछि प्रदेश