१२ असार २०८१, बुधबार

Tag: प्रदेश राजाधानी

प्रदेश राजाधानी माग्दै डोटी बन्द

३ माघ, डोटी । दिपायलमा प्रदेश नम्बर ७ को राजधानी राख्नुपर्ने माग गर्दै बुधबारदेखि फेरि डोटी बन्द आह्वान गरिएको छ । एक हप्ता लामो आम हडताल ब्यहोरेका डोटीवासीले पुनः बन्दको मारमा परेका छन् । आन्दोलनमा उत्रिएका यस क्षेत्रका नागरिकहरूले आन्दोलन