१२ आश्विन २०८१, शनिबार

Tag: प्रदेश मन्त्री

वाम कार्यदलको निर्णय : प्रदेशमा १० प्रतिशत मात्रै मन्त्री बनाइने

११ माघ, काठमाण्डौ । एमाले र माओवादीका नेताहरु प्रदेश सरकारमा १० प्रतिशतभन्दा नबढ्ने मन्त्रीहरु छनोट गर्न सहमत भएका छन् । संविधानले भने प्रदेशमा कुल सांसदको २० प्रतिशतसम्म मन्त्री बनाउन पाउने ठाउँ दिएको छ । सिंहदरबार बसेको वाम कार्यदलको बैठकले प्रदेश