पोखरा । गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि दिएको समयसीमा सकिँएसँगै विपक्षी गठबन्धनका ३१ जना सांसद प्रमुख सीताकुमारी पौडेलको निवास अगाडि धर्नामा बसेका छन् । नेकपा (एमाले) संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले पनि मुख्यमन्त्रीमा दाबी पेश गरेपछि विपक्षी गठबन्धनका सांसद