४ असार २०८१, सोमबार

Tag: प्रदेश अस्पताल सुर्खेत

सुर्खेतमा ३२ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

कर्णाली, १६ कात्तिक । प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । सुर्खेतको भेरीगङ्गा नगरपालिका– १२ का ३२ वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका कोरोना फोकल पर्सन डा नवराज केसीका अनुसार,