प्रदेशस्तरीय आवासीय विद्यालय निर्माण
भीमेश्वर, ११ असोज । वाग्मती प्रदेशले सरकारीस्तरकै पहिलो आवासीय विद्यालय निर्माण गर्ने भएको छ । पहिलो चरणमा पाँच विद्यालयलाई आवासीय विद्यालयका रुपमा निर्माण गर्ने नीति अनुसार गौरीशंकर गाउँपालिका–२ को निलकण्ठेश्वर विद्यालय छनोटमा परेको हो । प्रदेश सरकारबाट कार्यक्रममा छनोट भएसँगै