२ फाल्गुन २०८२, शनिबार

Tag: प्रथम सेवाको उपचार

३७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने

काठमाडौँ । स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बीमा गरेका व्यक्तिले ३७७ अस्पतालबाट प्रथम सेवाको उपचार गर्न पाउने भएका छन् । यही साउनदेखि प्रथम सेवा विन्दुका लागि बोर्डमा सूचीकृत भएका अस्पतालबाट सेवा पाउने बोर्डका सूचना अधिकारी विकेश मल्लले जानकारी दिए । यसअघि