३ असार २०८१, आइतबार

Tag: प्रथम जननिर्वाचित

राष्ट्रिय एकता तथा मेलमिलाप दिवस आज देशभर मनाइँदै

काठमाडौँ । प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला आफूमाथि ८ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्किएका सम्झनामा आज मेलमिलाप दिवस मनाइँदैछ । विसं २०३३ पुस १६