१२ आश्विन २०८१, शनिबार

Tag: प्रत्येक कार्यालयबाट ३–३ ओटा टोली परिचालन

आन्तरिक राजस्व विभागद्वारा बजार अनुगमनलाई तीव्रता

असोज २, काठमाडौँ । आन्तरिक राजस्व विभागले आफूअन्तर्गत्का कार्यालयहरुमार्फत् बजार अनुगमनलाई तीव्रता दिएको छ । विभागअन्तर्गतका ३६ ओटा कार्यालयबाट भदौ २७ गतेदेखि सुरु भएको बजार अनुगमनमा प्रत्येक कार्यालयबाट ३–३ ओटा टोली परिचालन गरिएको विभागले जनाएको छ । बजार अनुगमन विभागको