२ फाल्गुन २०८२, शनिबार

Tag: प्रत्यक्ष निर्वाचित कार्यकारी

हर्कको पार्टीको सिद्धान्त ‘हर्कवाद’ : प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र सांसदहरू मन्त्री बन्न नपाउने

धरान । हर्कराज राई साम्पाङ अध्यक्ष रहेको राजनीतिक दल श्रम संस्कृति पार्टीले मंगलबार धरानमा पत्रकार सम्मेलन गर्दै पार्टीको मूल सिद्धान्त ‘हर्कवाद’ रहेको घोषणा गरेको छ । प्रकृति-संस्कृति-प्रविधिको सन्तुलित र समुचित विकासले मानव जगतको रक्षा र उन्नति गर्न सम्भव रहेको बताउँदै