९ असार २०८१, आइतबार

Tag: प्रतियाेगिता

अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपाल टिम च्याम्पियन

१ जेठ, काठमाण्डाै । नेपालले तेस्रो अन्तर्राष्ट्रिय खुला कराते प्रतियोगिताको उपाधि  साेेमबार हात पारेको छ । नेपाल वादोरियो कराते डो संघद्वारा आयोजित प्रतियोगितामा नेपालले १४ स्वर्ण, १७ रजत र ३७ कास्य जित्दै टिम च्याम्पियनसमेत बन्यो । दोस्रो भएको भारतले ११–११