काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक सुरुआत हुनेबित्तिकै विपक्षी दलका सांसदहरूले आ–आफ्ना आसनबाट उठेर सरकारले आफ्ना माग कार्यान्वयन नगरेकामा विरोध जनाए । यसपछि सभामुख सभामुख डोलप्रसाद अर्यालले उनीहरुलाई भनाइ राख्न समय दिए । यसक्रमा नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले सम्पत्ति छानबिनसम्बन्धी