६ श्रावण २०८२, मंगलबार

Tag: प्रतिनिधिसभामा प्रिबजेट

प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने

काठमाडौँ । प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (प्रिबजेट) माथि करिब १८ घण्टा छलफल हुने भएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्ताव बाहेक) आजदेखि प्रतिनिधिसभामा छलफल प्रारम्भ भएको छ ।