काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा निर्वाचनमा आफ्नो पार्टीले सोचे अनुसारको परिणाम हासिल गर्न नसक्ने स्वीकार गरेका छन्। पार्टीको जिल्ला अधिवेशनलाई भर्चुअल माध्यमबाट उद्घाटन गर्दै अध्यक्ष ओलीले सोचे अनुसारको परिणाम हासिल गर्न नसक्ने पनि यसबाट आत्तिन भने जरुरी