८ आश्विन २०८१, मंगलबार

Tag: प्रचण्ड निवास

नेकपा अध्यक्ष प्रचण्ड निवासका ६ जना सुरक्षाकर्मीमा देखियो कोरोना संक्रमण

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारको बाहिरी घेरामा खटिएका ६ जना सुरक्षाकर्मीलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । हिजो बुधबार निवास खुमलटारमा कार्यरत सबै सुरक्षाकर्मी तथा अध्यक्ष प्रचण्डको परिवारका