३ असार २०८१, सोमबार

Tag: प्रचण्डको विश्वास

चुनावी तालमेलले राम्रो नतिजा दिने प्रचण्डको विश्वास

रुपन्देही । पूर्वप्रधानमन्त्री समेत रहेका सत्ता साझेदार दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी सङ्घ र प्रदेशको निर्वाचनमा गठबन्धन दलबीच स्थानीय तह निर्वाचनको भन्दा बलियो तालमेल हुने विश्वास व्यक्त गरेका छन् । चुनावी तालमेलले पहिलेभन्दा