१५ असार २०८१, शनिबार

Tag: प्रचण्डको चाहना

अन्तिमपटक प्रधानमन्त्री भएर देशले पछिसम्म सम्झिनलायक काम गर्ने मन छ : प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तिमपटक प्रधानमन्त्री भएर देशले पछिसम्म सम्झिनलायक काम गर्ने आफ्नो मन भएको चाहना प्रकट गरेका छन् । आज शनिबार नेकपा (माओवादी केन्द्र) सम्पर्क समन्वय प्रदेश समितिको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले