४ असार २०८१, मंगलबार

Tag: प्रक्षेपण

इरानद्वारा सैन्य भू-उपग्रह सफलतापूर्वक प्रक्षेपण

एजेन्सी, १० वैशाख । इरानी क्रान्तिकारी सैनिक गार्डले खाडी क्षेत्रमा अमेरिकी सेनासँगको तनावकै बीच बुधबार देशको पहिलो सैन्य भूउपग्रह सफलतापूर्वक प्रक्षेपण गरिएको घोषणा गरेको छ । संयुक्तराज्य अमेरिकाले भूउपग्रह कार्यक्रमको आवरणमा इरानले क्षेप्यास्त्रहरूको विकास गरिरहेको आरोप लगाउँदै आएको छ ।