काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले चुनावी गठबन्धनबारे पार्टी सभापति शेरबहादुर देउवाले एकल निर्णय नगर्ने बताएका छन् । प्रवक्ता डा. महतले केन्द्रीय समिति बैठककै निर्णयअनुसार गठबन्धनको निर्क्यौल हुने बताए । देउवाले गठबन्धन लाद्ने भन्ने कुरा गलत