कुँवरको अध्यक्षतामा प्रकाशन तथा प्रसारण समाज गठन
३१ वैशाख, रुपन्देही । रुपन्देहीका सञ्चारमाध्यमले सबै ठाउँ र वर्ग क्षेत्रका सामग्रीलाई समावेश गर्दै विकासका मुद्दालाई महत्व दिई सञ्चारमाध्यमबाट प्रकाशित प्रसारित समाचार तथा अन्य सामग्रीलाई अझै बढी खोजपूर्ण र पठनीय बनाउने निणर्य गरेका छन् । रुपन्देहीमा सञ्चालित दैनिक पत्रिका, एफएम