२० असार २०८१, बिहिबार

Tag: प्यानल विजयी

नुवाकोटको म्यागङ–१ मा नेपाली कांग्रेसको प्यानल विजयी

त्रिशूली । नुवाकोटको म्यागङ गाँउपालिका वडा नं १ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । यही वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा अन्तर्गत सो वडा को वडाध्यक्ष पदमा जिमाबहादुर तामाङ ९४ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृतले सूर्यदर्शन