२१ जेष्ठ २०८१, सोमबार

Tag: प्यानलै विजयी

भक्तपुरको चाँगुनारायण-१ मा कांग्रेसको प्यानलै विजयी

भादगाउँ । चाँगुनारायण नगरपालिकामा-१ मा नेपाली कांग्रेसका प्यानल विजयी भएको छ । वडा नं १ को अध्यक्षमा कांग्रेसका सिजन कार्कीले १२२५ मत ल्याएर विजयी भएका छन् । उहाँको निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका इशोर थापाले १२१३ मत प्राप्त गरेको सहायक निर्वाचन