७ मंसिर २०८३, सोमबार

Tag: प्याकेज घोषणा

भारतद्वारा दुई खर्ब ४० अर्ब बराबरको विकास सहयोग प्याकेज घोषणा

नयाँ दिल्ली । नेपालमा पुनर्निर्माण र दीर्घकालीन विकासलाई सुदृढ बनाउन भारतले रु दुई खर्ब ४० अर्ब बराबरको विकास सहयोग प्याकेज घोषणा गरेको भारतीय प्रधानमन्त्री मोदीले जानकारी दिए। उक्त सहयोगले प्रभावित परिवारको जीवन सामान्य बनाउन, नयाँ अवसर सिर्जना गर्न तथा भविष्यमा