५ बैशाख २०८२, शुक्रबार

Tag: पौडी खेल्दा

पौडी खेल्दा डुबेर दुई जनाको मृत्यु

अर्घाखाँची । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका झिमरुक नदी र छिर्लिङ्ग खोलाको दोभानको रहमा आज पौडी खेल्दा डुबेर दुई युवकको मृत्यु भएको छ । भुमिकास्थान–१० धनचौर पुयापाटाका १९ वर्षीय दिलिप नेपाली र सोही स्थानका १७ वर्षीय अशोक नेपालीको पौडी खेल्ने क्रममा