३ भदौ, नेपालगञ्ज । “छ वर्ष भयो श्रीमानको उपचार गराउन थालेको । रु सात लाख खर्च भइसक्यो । तर, रोग निको नै हुँदैन” बाँके बैजनाथ गाउँपालिका–३ की शर्मिला थारूले आफ्नो व्यथा यसरी सुनाउनुभयो । शर्मिलाका श्रीमानलाई कहिल्यै निको नहुँने रोग