२२ भाद्र २०८१, शनिबार

Tag: पोखरेलको आरोप

गठबन्धनले आफ्नो स्वार्थका लागि राजनीति गरेको पोखरेलको आरोप

काठमाडौँ । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपालको राजनीति दुई ध्रुवमा विभाजन हुने मुलुककै लागि दुर्भाग्य भएको बताएका छन् । काठमाडौँको बाँसबारीस्थित विश्वशान्ति चिरन मिलन क्याम्पसको रजन जयन्तीका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले यसरी राजनीति विभाजन हुनु