१३ असार २०८१, बिहिबार

Tag: पोखरा र आसपासका क्षेत्र

पोखरा र आसपासका क्षेत्रमा ३८७ गिद्ध भेटिए

गण्डकी । पोखरा पक्षी समाजले हालै गरेको गिद्ध गणनामा पोखरा र आसपासका क्षेत्रमा तीन सय ८७ गिद्ध भेटिएका छन् । समाजले १० वर्षदेखि प्रत्येक वर्ष पोखरा र आसपासका क्षेत्रमा पाइने गिद्धको गणना गर्दै आएको छ । यस वर्षको गणना सम्पन्न