२ फाल्गुन २०८२, शनिबार

Tag: पोखरा महानगर

पोखरा महानगरले ६७औँ स्थापना दिवस मनाउँदै

कास्की । पोखरा महानगरपालिकाले आज ६७औँ स्थापना दिवस मनाउँदै छ । महानगरले ऐतिहासिक तथ्य र प्रमाणका आधारमा विसं २०१६ पुस २ गते पोखरा नगरपालिका स्थापना भएको दिनलाई यसै वर्षदेखि स्थापना दिवसका रूपमा मनाउन लागेको जनाएको हो । पोखराले यसअघि फागुन