१३ असार २०८१, बिहिबार

Tag: पोखरामा १२ खेल सुरु हुँदै

नवौँ राष्ट्रिय खेलकुद : पोखरामा १२ खेल सुरु हुँदै

कास्की । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको बृह्त उद्घाटनको भोलिपल्ट आजदेखि पोखरामा थप विभिन्न १२ खेल सुरु हुँदैछन् । असोज २३ देखि केही खेल सुरु भएकामा अधिकांश खेल उद्घाटनपछि सुरु हुने खेलतालिका छ । पोखरासहित प्रदेशका अन्य जिल्लामा पनि केही खेल