१६ असार २०८१, आइतबार

Tag: पैदल यात्रुको मृत्यु

काठमाडौँको बालाजुमा मिनिबसले ठक्कर दिँदा २ जना पैदल यात्रुको मृत्यु

काठमाडौँ । काठमाडौंको बालाजुमा मिनिबसले ठक्कर दिँदा २ जना पैदल यात्रुको मृत्यु भएको छ । मिनिबसले ठक्कर दिँदा १ जना युवक र अर्की १ जना महिलाको मृत्यु भएको हो । आज बिहान करिब ६ बजे बालाजुको गंगा हल अगाडि मिनीबसले