२ बैशाख २०८३, बुधबार

Tag: पैंतालीस वर्ष

संस्कृति खोजमा पैंतालीस वर्ष

११ असोज, बागलुङ । प्रेम छोटा ७४ वर्षको हुनुभयो । संस्कृतिको खोज, अनुसन्धानमा ४५ वर्ष बितेसके । ‘बागलुङको सांस्कृतिक आकाशमा नाटकीय इन्द्रेनी–२०७५’ उहाँको ३२औँ कृति हो । लोक संस्कृतिमा मात्रै आधारित कृति १२ वटा छन् । कविता, कथा, सम्पादन हुँदै