काठमाडौं । आत्मदाहको प्रयास गरेका गणेश नेपालीको निधन भएको छ । मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय नेपालीको उपचारकै क्रममा निधन भएको वीर अस्पतालले जनाएको छ । काठमाडौंका एसपी पवन भटटराईका अनुसार उनलाई अस्पतालले मृत घोषणा गरेको छ । उनको