११ चैत्र २०८२, बुधबार

Tag: पूर्वाञ्चल क्याफे

इटहरीको पूर्वाञ्चल क्याफेकाे आगलागी आयो नियन्त्रणमा

विराटनगर । विराटनगर । सुनसरीको इटहरीस्थित पूर्वाञ्चल क्याफे तथा आइसक्रिम पार्लरमा लागेको आगलागी नियन्त्रणमा आएको छ । धरान रोडमा रहेको क्याफेको भान्साबाट बिहान करिब १० बजेदेखि सुरु भएको आगलागी नियन्त्रणमा आएकाे प्रहरीले जनाएको छ । क्याफेकाे भान्साबाट सुरु भएकाे आगलागी