२० जेष्ठ २०८१, आइतबार

Tag: पूर्वराजदूत

मृत्युअघि कमानसिंह लामाले लेखेको स्टाटसलाई गम्भीर ढंगले लिऊँ : डा. भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सत्तारूढ नेकपाका केन्द्रीय सदस्य एवं पूर्वराजदूत कमानसिंह लामाले जीवनको अन्तिम क्षणमा व्यक्त गरेको पीडालाई गम्भीर ढंगले लिनुपर्ने बताएका छन् । मृत्युको ८ दिनअघि अस्पतालको शय्याबाट लामाले पत्नीलाई