३ असार २०८१, आइतबार

Tag: पूर्वप्रहरी महानिरीक्षक

रहेनन् पूर्वप्रहरी महानिरीक्षक खड्गजित बराल

काठमाडौं । नेपाल प्रहरीका पूर्वप्रहरी महानिरीक्षक खड्गजित बरालको निधन भएको छ । ९३ वर्षीय बरालको आज बुधबार बिहान महाराजगञ्जस्थित आफ्नै निवासमा निधन भएको हो । उनको आज बुधबार दिउँसो आर्यघाटमा अन्त्येष्टि गरिने उनको पारिवारिक स्रोतले जानकारी दिएको छ । बराल