८ मंसिर २०८१, शनिबार

Tag: पूर्वकार्यकारी निर्देशक

आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ । नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्काविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । विशेष अदालतले आयल निगमका पूर्वकार्यकारी निर्देशक खड्कालाई पक्राउ गर्न सोमबार पुर्जी जारी गरेको हो । गैरकानुनी सम्पत्ति आर्जन गरेर भ्रष्टाचार मुद्दामा विशेष अदालतले पक्राउ पुर्जी