१५ असार २०८१, शनिबार

Tag: पुस्तान्तरणको प्रयास

बुट्टेनली जोगाउन बागलुङमा पुस्तान्तरणको प्रयास

गलकोट, बागलुङ । बागलुङको पहिचान रहेको बुट्टेनली जोगाउन १२ वर्षपछि पुस्तान्तरणको पहल थालिएको छ । दुई सय वर्ष पुरानो बुट्टेनली संरक्षण तथा पुस्तान्तरणको अभावमा हराउन थालेको भन्दै युवा पुस्तालाई यसको महत्त्व जगाउन सीप प्रदान गर्न थालिएको हो । निगालोलाई कुँदेर