३ असार २०८१, आइतबार

Tag: पुष्पा भूसाल

प्रतिनिधिसभाकी उपसभामुख पुष्पा भूसालले लिइन् शपथ

काठमाडौं । संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाकी नवनिर्वाचित उपसभामुख पुष्पा भूसाल गौतमले शपथ लिएकी छिन् । आज आइतबार राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित विशेष समारोहमा उपसभामुख भुसाल गौतमले शपथ लिएकी हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले उपसभामुख भुसाल