१२ असार २०८१, बुधबार

Tag: पुर्व सभामुख

पुर्व सभामुख नेम्वाङसँग भिड्दै ७८ वर्षीय दलबहादुर

कात्तिक २३, इलम । मंसिर २१ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा इलाम क्षेत्र नम्बर–२ बाट एकजना वृद्धले उम्मेदवारी दिएका छन् । चुलाचुली गाउँपालिका–३ हात्तीढुंगेका ७८ वर्षीय दलबहादुर राई राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका तर्फबाट पूर्वसभामुख सुवास नेम्वाङसँग