५ फाल्गुन २०८२, मंगलबार

Tag: पुरुषको शव फेला

त्रिशूली नदी किनारमा एक पुरुषको शव फेला

भरतपुर, चितवन । यहाँको इच्छाकामना गाउँपालिका–६ कालिखोला स्थित त्रिशूली नदी किनारमा आज एक पुरुषको शव फेला परेको छ । केही अङ्ग नभएको अवस्थामा अन्दाजी ४५/५० वर्षको देखिने सो शव फेला परेको हो । शवको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालयका