भक्तपुरको बालकोटमा ढल खन्दा पुरिएका दुईमध्ये एक मजदुरको मृत्यु
भक्तपुर । भक्तपुर जिल्लाको बालकोटमा ढल खन्दा पुरिएका दुई जनामध्ये एक जना मजदुरको मृत्यु भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका-२ बालकोटमा ढल खन्ने क्रममा दुईजना मजदुर पुरिएका थिए । रागिनी हाइटमा कौशलटारबाट सिरुटार जाने सडकको २० मिटर भित्रको बस्तीमा नयाँ