काठमाडौं । विश्वविख्यात पर्वतारोही निर्मल पुर्जासँग पाकिस्तानस्थित ‘ब्रोड पिक’ हिमाल आरोहणको क्रममा ज्यान गुमाएका पर्वतारोही पुरबहादुर गुरुङ (युक्त) को शवयात्रा सहित अन्त्येष्टि गरिएको छ । उनको काठमाडौंको स्वयम्भूमा धार्मिक परम्परा अनुसार अन्त्येष्टि गरिएको हो । ब्रोड पिकको हिम पहिरोमा गुरुङ,