२३ भाद्र २०८१, आइतबार

Tag: पुनःसंरचनाको पक्ष

खानेपानी संस्थान पुनःसंरचनाको पक्षमा मन्त्री यादव

काठमाडौँ । खानेपानीमन्त्री महिन्द्र राययादवले नेपाल खानेपानी संस्थानको खारेजी नभई पुनःसंरचना गर्न आवश्यक भएको औँल्याएका छन् । संस्थानको ३५औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री यादवले नेपाली नागरिकमा स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गर्न संस्थाको पुनःसंरचना आवश्यक भएको बताए ।