१५ असार २०८१, शनिबार

Tag: पुत्ला

भारतीय प्रधानमन्त्री मोदीको पुत्ला जलाइएको प्रति गृह मन्त्रालयको आपत्ति

काठमाडौं । गृह मन्त्रालयले भारतका प्रधानमन्त्रीको पुत्ला जलाएकामा आपत्ति जनाएको छ । मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरी छिमेकी देशका प्रधानमन्त्री नरेन्द्र मोदीको प्रतिष्ठामा आँच आउने गरी पुत्ला दहन गरेकामा गम्भीर ध्यानाकर्षण भएको भन्दै आपत्ति जनाएको हो । नेकपा एकीकृत समाजवादीको