८ आश्विन २०८१, मंगलबार

Tag: पुजन साह

बेपत्ता दिदीबहिनी भारतको पूर्णियामा फेला

सुरुङ्गा, २० साउन । यही साउन १४ गतेदेखि बेपत्ता भएका झापा बिर्तामोड–४ का दुई किशोरी भारतको पूर्णियामा फेला परेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मोहन थापाका अनुसार इन्टरपोलसँगको सहकार्यमा बेपत्ता भएकी १६ वर्षीया पूजा र १४