९ असोज, गोरखा । वर्षामा गएको पहिरोले सडक भत्किएपछि गोरखाको सिराचोक गाउँपालिका– ४ र ५ का भूकम्पपीडितको घर निर्माणको काम अलपत्र परेको छ । सडक अवरुद्ध भएपछि सामान ढुवानी गर्न नसक्दा वैशाख महीनादेखि नै घर निर्माण शुरु गरेका सिराचोक गाउँपालिकाका